काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा ९ बजे संसदीय दलको बैठक बोलाइएको छ । सत्ता शक्तिबाट विमुख भएपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको…