विद्युत् प्राधिकरण जुन बाटो हिँडेको छ त्यो ठिक छ : मन्त्री बस्नेत 

काठमाडौँ, २४ पौष  । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिहादुर बस्नेतले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन विद्युत् प्राधिकरणले गरिरहेको काम ठिक भएको बताएका छन् ।  मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्राधिकरणको बक्यौता उठाउने लाइन ठिक भएको बताएका हुन् । विद्युत् प्राधिकरणले अहिले जुन बाटो लिएको छ । त्यो एकदमै ठिक छ । अर्को बाटो नैै…