भदौ ११, एजेन्सी । अमेरिकाको फ्लोरिडामा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । फ्लोरिडाको ज्याक्शोनभिल्ला शहरमा रहेको एउटा कम्प्लेक्समा भएको गोलाबारीमा गोली चलाउने व्यक्तिले आफ्नो पनि हत्या गरेका बीबीसीले जनाएको छ । घटना पछि स्थानीय प्रहरीले त्यस क्षेत्र र आसपासमा ओहोरदोहोर गर्न रोकेको छ । प्रहरीले घटनास्थलमा केही…