एसियामा विद्युतीय फोहोर उत्पादन खतरानाक रुपमा वृद्धि

मनिला, ३ माघ । करोडौँ मानिसको स्मार्ट फोन तथा अन्य विद्युतीय सामग्रीमा आकर्षण बढ्दा र एसियाली जनताको आम्दानीमा वृद्धि हुँदा एसियाली मुलुकहरुमा विद्युतीय फोहोर तीव्रस्तरमा वृद्धी भएको र यसबाट वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पार्ने देखिएको संयुक्त राष्ट्रसङ्घ विश्वविद्यालयले आइतबार सार्वजनिक एक अध्ययन प्रतिवेदनले देखाएको छ । एसियामा पछिल्लो पाँच वर्षमा विद्युतीय फोहोर…