नासाले मंगल ग्रहमा हेलिकप्टर पठाउने

बैशाख ३१, एजेन्सी । अमेरिकी अन्तरीक्ष संस्था नासाले मंगल ग्रहमा हेलिकप्टरपठाउने भएको छ । सन् २०२० मा नासाले प्रक्षेपण गर्ने मार्स हेलिकप्टर मंगल ग्रहको सतहमा अवतरण गरेसँगै त्यहाँ रहेको नासाको मार्स रोभरसँग संयोजन हुनेछ । डिजाइन टिमले यस हेलिकप्टरको डिजाइन ४ वर्षदेखि मेहेनत गरिरहेका छन् । जसको तौल १८ सय ग्राम रहेको छ । यो…