काठमाण्डौ,२३ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियानमा सप्तरीमा प्रहरीले चलाएको गोली लागेर मलेठ–२ का सञ्जय मेहता, पिताम्बर लाल यादव र दिगम्बर मण्डल को निधन भएको छ । अन्य १५ जना घाइते भएका छन् । कार्यक्रम सकिएपछि कन्चनपुरतर्फ लागेको एमालेको टोलीलाई रोक्दै मोटरसाइकल र अन्य सवारीसाधन तोडफोडमा उत्रेपछि प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो ।…