बाबुराम, आङ्गकाजी र बिश्वदिपलाई अपहरण, शारीरिक बन्धक र साइबर क्राइम मुद्दा लगाउनुपर्छ

दामोदर दंगाल आङ्गकाजी तिमीहरुको नौटंकी पनि अच्चमै पो देखियो त होटेल मेरियट अगाडि पनि !! तिम्रो आतंककारी शैली र नयाँ अपहरणकारी र गुण्डागर्दी शैलीको बोलिमा केही तुकनै छैन । यदि तिम्रा नेता बाबुराम भट्टराई र नौटंकी बिश्वदिपको कुरा मान्ने हो भने आफू अपहरण परेको बेला आफ़्नो अगाड़ी छिमेकी देख्दा त कत्रो आड हुन्छ भने डा.…