काठमाडौँ, २१ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४१ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँ घटेर प्रतितोला १८…