काठमाडौँ, १६ जेठ । विभिन्न राजनीतिक दलका नेता तथा पूर्वअर्थमन्त्रीले बजेटले लिएका लक्ष्यमा आर्थिक स्रोत मुख्य चुनौती रहेको बताएका छन् । उनीहरूले अधिकांश नीति तथा कार्यक्रम विगतकै निरन्तरता भएको टिप्पणी गर्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए । प्रतिपक्षी दलका नेताले भने बजेटले आर्थिक बेथिति अन्त्य गर्न सफल नहुने टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ बजेट विगतकै निरन्तरताको…