तीन तहकै निर्वाचन घोषणा गर्न सरकारसंग सभापति देउवाको जोड

काठमाडौँ, २० माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताए । प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका हुन ।,निर्वाचन विना मुलुकमा प्रजातन्त्र वलियो हुँदैन । सभापतिले “सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी…