सोलुखुम्बुमा हिमपात, खुम्जुङको तापक्रम माइनस ११ डिग्री

सोलुखुम्बु, १५ माघ । सोलुखुम्बुमा गएराति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो । जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुण्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन् । यस वर्ष यसअघि पुस महिनाको…