‘बेहुली फ्रम मेघौली’ र एक्सन फिल्म बनाउने निश्चलको घोषणा

काठमाडौँ, ४ माघ । फिल्म निर्देशक निश्चल बस्नेत बिहीवार ४३ वर्ष मनाउँदैछन् । जन्मदिन अवसरमा उनले आफ्नो ब्यानर ब्ल्याक हर्स पिक्चर्सका दुई फिल्मको घोषणा गरेका छन् । जसअनुसार फागुनदेखि चैतभित्र छायांकन सकिने गरि ‘बेहुली फ्रम मेघौली’ निर्माण हुने भएको छ । यो फिल्मलाई आकाश बरालले निर्देशन र स्वस्तिमा खड्काले निर्माण गर्नेछन् । ब्यानर निश्चलकै ब्ल्याक…