डिबिको ‘तिमीले मलाई भुलेनी…’(भिडियोसहित)

काठमाडौं ११ माघ । संगीतकार बसन्त सापकोटाको संगीत रहेको ‘ गीत तिमीले मलाई भुलेनी...’ सार्वजनिक भएको छ । उक्त गीत यु–ट्युव मार्फत सार्वजनिक भएको हो । गीतको भिडियोमा नारायण र अष्मिताको अभिनय रहेको छ । कुमार बिबाहितको शब्द रहेको गीतमा संगीतकार समेत रहेका गायक डिबी खड्काले स्वर दिएका छन् । पवन घिमिरेको छायाँकन रहेको म्युजिक…