मौलिक कौडा चौरासीमा (भिडियोसहित)

काठमाडौंः गाउँ घरको नेपाली ठेट टिपिकल शब्द सङ्कलन गरेर गायक जीतन भाइले कौडा गीत बजारमा ल्याएका छन् । यस अघि तिनपाने कोदोको, छेउ राखेनन् कुरा काट्नीले, हङकङ्गको लाहुरे नामक गीतहरू ल्याएका उनी २०६२ सालदेखि सांगितक क्षेत्रमा लागेका हुन् । गीतमा साइला पुन बाजेको चौरासीमा भजन गाउँदै गर्दा बसेको मायाले अहिले अर्कैको भएर गए पनि त्यो बेलाको…