काठमाडौँ, १३ भदौ । आज कुसे औंसी अर्थात बुवाको ‘मुख हेर्ने औंसी’ पिताको लागि विभिन्न कार्यक्रम तथा घरघरमा पवित्र कुस भित्र्याएर भनाईदै छ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । कुश घरमा राख्नाले परिवारको…