दुई पुरुषको शव फेला

बागलुङ, २४ वैशाख । बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको छ । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पूरै सडेको अवस्थामा भए पनि उनले लगाएको चप्पल र कपडाले…