ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु

धनकुटा, २४  बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिका–७ देउरालीमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका सहिदभूमि गाउँपालिका–७ देउरालीबाट महालक्ष्मी नगरपालिका ४ चानुवा जाँदै गरेको को १ त ३०७० नम्बरको ट्रयाक्टर पल्टिदा सहिदभूमि गाउँपालिका–७ देउरालीका ट्रयाक्टरका सह चालक २२ वर्षीय ओम बहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरका चालक जीवन…