भक्तपुर, ९ वैशाख । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले नेपाली जनताको अभिभावक भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल, भक्तपुर जिल्ला कमिटीले शनिवार आयोजना गरेको नयाँ वर्ष २०८१ सालको शुभकामना तथा बृहत चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले आगामी निर्वाचनमा भक्तपुर जिल्लामा एमालेको लालकिल्ला हुने उद्घोष गर्नुभयो । २०७९ सालको निर्वाचनमा…