नयाँ गठबन्धनलाई २०८४ सालसम्मै लैजान्छौं : अध्यक्ष ओली

काठमाडौँ, २६ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धनलाई २०८४ सालसम्म लैजाने बताएका छन् ।  सचिवालय बैठकमा ओलीले कांग्रेससहितका गठबन्धन केही समय अघिदेखि नै टुटाउने प्रयास सफल भएको उल्लेख गर्दै नयाँ गठबन्धनलाई आगामी चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको उल्लेख गरे । ‘गठबन्धन सरकारलाई चार वर्ष टिकाउने तयारीका साथ…