भदौ ३०, एजेंसी । फिलिपिन्समा शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन प्रभावित भएको छ । आँधीका कारण अहिलेसम्म तीन जनाको ज्यान गएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र वर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पु¥याउने अनुमान गरिएको छ । प्रतिघण्टा…