इँटाभट्टाभित्र बालबालिकाको भविष्य खोज्दै भारतीय कामदार

मोरङ, ४ माघ । मोरङको भौडाहा–९ मा मात्र विराट, अङ्कित, उत्सव, अम्बे, हिमाल, एसिसी, जनता तथा आकाश नामका इँटाहरु उत्पादन हुन्छन् । यी भट्टामा झन्डै तीन हजारको हाराहारीमा बहुसङ्ख्यक भारतीय कामदार छन् । काम गर्नेमा स–साना बालबालिका र महिला बहुसङ्ख्यक छन् भने इँटाभट्टा भित्रको अवस्था भयावह र कहालिलाग्दो छ । माघको कठ्याङ्गिँ्रदो जाडो । एकाबिहानैदेखि…