कल्पना बोहरा अछाम १ फागुन । प्रेस चौतारी अछामको बैठकले पत्रकार महासंघ अछामले सदस्यता सिफारिस र नविकरणमा गरेको नियमविपरित कार्यको भण्डाफोर गर्ने निर्णय गरेको छ । महासंघले अछाम जिल्लाबाट पत्रकार महासंघको सदस्यता नविकरण र नयाँ सिफारिस गर्दा कुनै पनि सञ्चारमाध्ययमा आवद्ध नरहेका व्यक्तिलाई समेत सिफारिस र नविकरण गरेकाले त्यसको छानबिनको माग गर्दै तत्काल सदस्यता शुद्धीकरण…