देबिन्द्र काउचाको बचनले रेट्ने मायालाई

काठमाडौं । देबिन्द्र काउचाले रामपुनको परिकल्पनामा ‘बचनले रेट्ने मायालाई’नामक दोहोरी गीत ल्याएका छन् । बैदेशिक रोजगारीको शिलशिलामा कोरिया रहेका काउचाले यस अघि लोक गायक जितन भाइको सहकार्यमा हङकङको लाहुरे नामक दोहोरी गीत बजारमा ल्याइसकेका छन् । उनले बैंश छँदै र आँधी चलाएर गयौ नामक दुई लोकगीत बजारमा ल्याईसकेका छन् । युवा गायक काउचाकै संगीत रहेको…