मिसेस नेपाल आईकन २०१८को उपाधि ललितपुरकी सीमालाई

साउन १३, ललितपुर ।  मिसेन नेपाल आईकन २०१८को उपाधि ललितपुर सातदोबाटोकी सीमा भुर्तेलले हासिल गरेकी छिन । एएनपी मिडिया हाउसद्वारा  शनिबार राजधानीमा सम्पन्न सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा  भुर्तेल मिसेस नेपाल आईकन २०१८ भएकी हुन । उनले पुरस्कारस्वरुप स्कुटर पाएकी छिन्।  सरु अर्याल फष्ट रनर्सअपका साथमा फेशन आइकन र मष्ट डिजरभिङ, अम्बीका थापा सेकेन्ड रनर्सअपका साथ बेष्ट स्पीच, दया शार्मा…