साउन ८, काठमाडौँ । विकासराज आचार्यको निर्देशनमा रहेको फिल्म ‘नाईं नभन्नू ल ५’ को 'तिम्रो आँखामा आँखा जुधाई...' बोलको गीत सार्वजनिक भएको छ । मेलिना राईले स्वर रहेको गीतमा दिनेश थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ । इमालका रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नव-नायक अभिषेक नेपाल फिचर्ड छन् ।…