साउन ४, काठमाडौँ । फ्राइडे रिजिल अन्तर्गत तीन चलचित्र ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ एकसाथ प्रदर्शन भएको छ । ‘भैरे’ एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘भैरे’को निर्माता प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी हुन् । फिल्म ‘भैरे’मा दयाहाङ राई, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ…