वैशाख २१, काठमाडौँ । गायक, संगीतकार तथा गीतकार विशाल गौतमको ‘नजाउ रेलिमाई’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन् भने पवन सुस्लिङले सम्पादन गरेका छन् । भिडियोमा भिमफेदी गाइज तथा सृष्टि खड्काको अभिनय रहेको छ । भिडियो [embed]https://www.youtube.com/watch?time_continue=4&v=qXdPWS6Xjnk[/embed]