दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ, १४ वैशाख । नेपालमा बस्दा विगतमा लागुऔषध र ठगीको मुद्दा लागेर फरार भएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘वान्टेड’ सूचीमा रहेका बिक्की गुप्ता र अङ्कित गुप्तालाई केही दिनअघि भारतीय प्रहरीले उत्तर प्रदेशको पलिया बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यी दुवै जनालाई तीन सय ९० ग्राम…