विश्वका प्रदूषित सहरमध्ये काठमाडौँ दोस्रोमा

काठमाडौँ, १२ वैशाख । विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ आज दोस्रो नम्बरमा छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार आज मध्याह्न १२ बजे काठमाडौँ विश्वका १२२ सहरमध्ये दोस्रो नम्बरमा रहेको हो । काठमाडौँमा सो समय वायुको गुणस्तर एक्यूआई एयर क्वालिटी इन्डेक्स १६२ छ । सूचीको एक नम्बरमा रहेको भारतको कोलकत्तामा पनि एक्यूआई…