भारत, २२ चैत । भारतको झारखण्डमा उच्चगतिमा गुडिरेहको ट्रक ठक्करबाट चार बालबालिकाको मृत्यु भएको भारतीय प्रहरीले मङ्गलबार जनाएको छ । तीब्रगतिमा रहेको ट्रक खुल्ला चउरमा पुग्दा नजिकै रहेको क्रसर उद्योग वरपर सुतिरहेका चार बालबालिकाको ट्रकले किचेर झारखण्ड, पालाम जिल्लाको हरिहरगन्जमा सोमबार राति मृत्यु भएको हो । प्रहरी अधिकृत राकेश नन्दन मिन्जका अनुसार उक्त समय सवैजना…