एमाले जनता खुशी पार्ने–कांग्रेस मोर्चा खुशी पार्ने अभियानमा मस्तः १९ वर्षपछि हुन लागेको निर्वाचन फेरी पनि अलपत्र ?

काठमाण्डौ,५ चैत्र । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले घोषित मितिमा नै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्दै आएको छ । निर्वाचनका लागि सरकारलाई जस्तो सुकै सहयोग गर्न पनि आफ्नो पार्टी तयार रहेको जानकारी एमालेका नेताहरुले सार्वजनिक रुपमा नै प्रतिवद्धता जाहेर गर्दै आएका छन् । उता, सत्तारुढ दल कांग्रेस भने पहिले निर्वाचन होइन,मधेसी मोर्चाले…