काठमाडौं, ३ चैत । माध्यमिक शिक्षा परिषद कक्षा १० एसइई को परिक्षामा चिट चोर्नेचोराउनेलाई, ठाउँको ठाउँमै कारबाही गरिने भएको छ यसअघि एसएलसी परीक्षाको नाममा सञ्चालित परीक्षा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा एसइई का नाममा हुन लागेको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस बर्षको परीक्षा व्यवस्थित बनाउन तीन वटा अनुगमन समिति गठन गरिएको बताए ।आजबाट सुरु…