बलिउड नायीका प्रियंकाले छोडिन् ‘भारत’

साउन ११, एजेन्सी । बलिउड नायीका प्रियंका चोपडाले “भारत” फिल्ममा काम नगर्ने भएकी छिन । जबकी फिल्मको सुट्टिङ्ग समेत शुरु भैसकेको छ । स्रोतका अनुसार प्रियंकाले फिल्ममा काम नगर्नुको कारण ब्वाइफ्रेण्ड निक जोनस सँग उनको बिहे बताइएको छ । निक र प्रियंका छिट्टै वैवाहिक सम्बन्धमा गाँसिने कुरो विहीबार मात्रै तय भए लगत्तै प्रियंकाले “भारत” बाट…