बैशाख २४, काठमाडौँ । दरबारमार्गमा रहेको मेरिगोल्ड ज्वेलर्सको उद्घाटन बलिउड अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् । उनी सोमवार बिहान ८ः३० मा नेपालको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । सोमवार साँझनै स्वदेश फर्किन उनको योजना छ । ‘राजा हिन्दुस्तानी’, ‘दिल तो पागल है’, ‘बिबी नं १’ लगायत चर्चित फिल्ममा अभिनय गरेकी करिश्मा पछिल्ला वर्षहरुमा अभिनयमा निस्क्रिय…