सोनमले गरिन् ऐश्वर्याको यस्तो प्रशंसा

बैशाख ३१, एजेन्सी । बलिउड नायिका सोनम कपुरले  ऐश्वर्या रायलाई  ऐश्वर्यासँगको आफ्नो एउटा फोटो सेयर गर्दै लेखिन्, ‘मेरी गर्जियस को-एम्बेसडर इन्स्टाग्राममा आएकी छिन् । उनलाई स्वागत छ ।’ भनेर प्रशंसा गरेकी छिन् । सोनमको बिहेको रिसेप्सनमा ऐश्वर्या अभिषेक बच्चनसग पुगेकी थिइन् । सोनम आफैंले ऐश्वर्यालाई भेटेर निमन्त्रणा गरेपछि उनी आएकी हुन् । त्यसअघिसम्म उनीहरुबीच पानी…