काठमाडौँ, २४ बैशाख । मुस्लिम समुदायको पवित्र पर्व रमजान आज मंगलबारबाट सुरु भएको छ । आजबाटसुरु भएको रमजान एक महिनासम्म मुसलमान धर्मावलम्बीहरु ‘रोजा’ उपवास बस्छन् । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । सूर्य उदाउनुभन्दा करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजा…