काठमाडौं, ९ साउन । एक्सपोज नेपालले आयोजना गर्दै आएको सौदर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस काठमाडौ’ले यसबर्ष पनि निरन्तरता पाउने भएको छ । आयोजक एक्सपोजले दुबै प्रतियोगीताका लागी एकसाथ आवेदन खुल्ला गरेको छ । प्रतियोगीता मध्य ‘मिष्टर काठमाडौ’मा १६ देखि २९ वर्षसम्म उमेरका युवक र ‘मिस काठमाडौंमा १६ बर्षदेखि २८ बर्षसम्मका युवतीले सहभागीता जनाउन सक्नेछन् ।…