फिल्म ‘दंगल’की जायरा वसीम डिप्रेशनमा

वैशाख २८ एजेन्सी ।  फिल्म ‘दंगल’ तथा सिक्रेट सुपरस्टार फिल्मबाट चर्चामा आएकी जायरा वसीमले आफु बाल्यकाल देखिनै डिप्रेशनबाट पीडित रहेको कुरा लेखेकी छिन् । १७ वर्षीया जायराले सामाजिक सञ्जालमा आफ्नो बिमारीका विषयमा लेखेकी छिन्, मलाई यस्तो बिमारी भएको चार वर्ष भयो’ । साथै उनले बिमारीकै कारण दिनमा पाँच वटा एन्टी–डिप्रेशनको गोलीहरु खाइरहेको लेखेकी छिन् । ‘डिप्रेशनका…